काठमाडौं २ : सोविता गौतमको अग्रता

काठमाडौं २ : सोविता गौतमको अग्रता
JrHariss

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । १ हजार २ मत गणना हुँदा गौतमले ३३३ मत पाएकी छिन् ।

दोश्रोमा एमालेका उम्मेदवार मणिराम फुयालले २१७ मत पाएका छन् । तेश्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती १८१ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले १६३ मत पाएकी छिन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com