काठमाण्डौ ६ : राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि, नेकपा एमाले पछिपछि

काठमाण्डौ ६ : राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि, नेकपा एमाले पछिपछि

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता बनाउनुभएको छ ।

९ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ३२४ मत पाउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४० मत पाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल एमाले उम्मेदवार सर्वेन्द्र खनालभन्दा ८४ मतले अगाडि हुनुहुन्छ । यस्तै नेपाली काँग्रेसका भिमसेन दास प्रधानले १६८ मत पाउनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com