काभ्रे २ : गोकुल बाँस्कोटा विजयी

काभ्रे २ : गोकुल बाँस्कोटा विजयी

काठमाडौं । काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा गोकुल बाँस्कोटा विजयी हुनुभएको छ । उहाँले ४५ हजार ३ सय ४५ मत पाउनु भएको छ ।

कांग्रेसका प्रतिस्पर्धी शिवप्रसाद हुमागाईँलाई ५ हजार ८ सय ६३ मतले पछि पार्दै उहाँले चुनाव जित्नु भएको हो ।

हुमागाईँले ३९ हजार ५ सय ८२ मत ल्याउनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले १० हजार ५ सय ८६ मत पाउनु भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com