केपि ओलीको जित निश्चित

केपि ओलीको जित निश्चित
Picasa

झापा । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित बनेको छ । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए ।

झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले २३ हजार ६१५ मतले अगाडि छन् ।

ओलीले ४४ हजार ८०५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १५४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ९ हजार ९३० मत ल्याएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com