चितवन २ मा कृष्णभक्त अगाडि, रवि लामिछाने तेस्रो

चितवन २ मा कृष्णभक्त अगाडि, रवि लामिछाने तेस्रो

चितवन । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन २ मा अग्रता कायमै राखेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन् ।

पोखरेलले ५५४ मत पाउँदा लामिछानेले ८७ मत पाएका छन् । लामिछाने तेस्रो स्थानमा छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत पाएका छन् । अहिले इच्छाकामना १ को गणना सकिएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com