अछाम १ मा श्रममन्त्री कुँवरको अग्रता

अछाम १ मा श्रममन्त्री कुँवरको अग्रता

अछाम । एकीकृत समाजवादीका शेरबहादुर कुँवरले अछाम १ मा एमालेका झपटबहादुर बोहरासँग प्रतिस्पर्धामा पहिलो स्थानमा छन् ।

कुँवरले १ हजार ९३१ मत ल्याउँदा बोहराले १ हजार ४५० मत ल्याएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com