ललितपुर ३ मा तोसिमा कार्की अगाडि

ललितपुर ३ मा तोसिमा कार्की अगाडि

ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ५ हजार ८२७ मत का साथ अगाडि छिन् ।

यस्तै माओवादी केन्द्रकी उम्मेदवार मन्त्री भुसाल तेस्रो स्थानमा छिन् ।

उनले २ हजार ५४१ मत ल्याउँदा पहिलो स्थानमा कार्कीले ५ हजार ८२७ मत ल्याएकी हुन् । नेकपा एमालेका अमृत खड्का ४ हजार ४३३ मतसहित दोस्रो स्थानमा छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com