नेता रिजाल र मियाँलाई २ दिन हिरासतमा राखिने

नेता रिजाल र मियाँलाई २ दिन हिरासतमा राखिने

काठमाडैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाँलाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

बिहीबार दिउँसो शरणार्थी प्रकरणमा संलग्न नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ परे लगत्तै नेता रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। बिहीबार पक्राउ परेका मियाँ र रिजाल दुवै जनालाई थप २ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएको प्रहरीले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com