चन्द्र ग्रहण देखिन सुरु

चन्द्र ग्रहण देखिन सुरु

काठमाडौं । चन्द्र ग्रहण नेपाल र भारतमा देखिन सुरु भएको छ । नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएको हो ।

भारतको अरुणाचल प्रदेश कोलकाता, कोहिमा, पटना, पुरी, रांचीमा पूर्ण चन्द्र ग्रहण देखा परेको छ।

पूर्ण चन्द्र ग्रहण बेलुका ६ बजेर ३४ मिनेटमा समाप्त हुनेछ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com