रौतहट १ बाट माधव नेपाल विजयी

 रौतहट १ बाट माधव नेपाल विजयी
CPN Unified Socialist

काठमाडौं । रौतहट १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएको छ ।

उहाँले ३३ हजार ५२२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अजयले २६ हजार ५२२ मत गर्नुभएको छ ।

उनीहरुबीच ७ हजारको मतान्तर छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com