महोत्तरी ३ लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित

 महोत्तरी ३ लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन् ।

यादवले १४ हजार ३२५ मत मात्र ल्याउन सके । स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com