रोल्पामा माओवादीका वर्षमान पुनको अग्रता

रोल्पामा माओवादीका वर्षमान पुनको अग्रता

रोल्पा । रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिनुभएको छ । १ हजार १६ मतगणना हुँदा पुनले ६ सय ९० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले २ सय ८ मत प्राप्त गर्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com