दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी

दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी
Mellow Arc Media

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।

बिहीबार सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखा झिनो मतान्तरसहित विजयी भएकी हुन् ।

शंकरले २६ हजार ६८१ र रेखाले २६ हजार ८७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com