मोरङ ६ : कांग्रेसका शेखर कोइरालाको अग्रता

मोरङ ६ : कांग्रेसका शेखर कोइरालाको अग्रता

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७६ मतका साथ सुरुवाती अग्रता कायम गरेका छन् । २०० मत गणना हुँदा कोइरालाई नेकपा एमालेका लालबाबु पण्डितले ५९ मतका साथ पछ्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com