माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
SHANKAR GIRI

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो ।

बैठकमा संसदीय दलको नेता, सरकार गठनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष प्रस्ताव गर्नुभएको थियो ।

प्रचण्डले सरकार गठनबारे भएको गृहकार्यका विषयमा बैठकमा ‘ब्रिफिङ’ गर्नुहुने छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com