गुल्मी १ मा प्रदीप ज्ञवाली पछाडि, चन्द्र भण्डारी अगाडि

गुल्मी १ मा प्रदीप ज्ञवाली पछाडि, चन्द्र भण्डारी अगाडि

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर १ मा ५ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली पछाडि परेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी २ हजार ४८२ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार ज्ञवाली भने २ हजार २९१ मतसहित दोस्रो स्थानमा छन् । यी दुई उम्मेदवारबीच १९१ मतको अन्तर छ ।

सो क्षेत्रमा राप्रपाका गणेश पाण्डेले १०१ मत पाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com