डडेल्धुरामा प्रधानमन्त्री देउवाको सुरुवाती अग्रता, सागर ढकाल तेस्रो

डडेल्धुरामा प्रधानमन्त्री देउवाको सुरुवाती अग्रता, सागर ढकाल तेस्रो

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाको गृहजिल्ला तथा चुानावी क्षेत्र डडेल्धुरामा पनि मतगणना जारी छ । अहिलेसम्म कुल ५ सय मतगणना हुँदा देउवाले २३९ मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।

उहाँसँग प्रतिष्पर्धामा रहनु भएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाउनु भएको छ ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवाको सातौँ पटकको उम्मेदवारी हो

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com