मदिरा सेवन गरेर शौच गर्न गएका रामशंकर मृत फेला

मदिरा सेवन गरेर शौच गर्न गएका रामशंकर मृत फेला

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ सतोखरका ३५ वर्षीय रामशंकर राय मृत फेला परेका छन् । अत्यधिक मदिरा सेवन गरेर शौच गर्न गएका उनी बुधबार राति मृत फेला परेका हुन् । सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका उनी मृत फेला परेका प्रहरीको भनाइ छ ।  बुधबार दिउँसोदेखि नै उनले अत्यधिक मदिरा सेवन गरेका प्रत्यक्षदर्शीले बताएका छन् । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com