चितवन २ मा आए रवि लामिछाने अगाडि


चितवन २ मा आए रवि लामिछाने अगाडि

चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थाल्नुभएको छ ।

आज सोमवार मतगणना सुरु भएदेखि पछि परिरहनुभएका रवीले आज मङ्गलवार दिउँसोदेखि अग्रता बनाउन थाल्नुभएको हो । ताजा परिणामअनुसार उहाँले ४ हजार ७ मत ल्याउनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com