चितवन २ मा रवि लामिछानेलाई १२ हजार धेरैको अग्रता

चितवन २ मा रवि लामिछानेलाई १२ हजार धेरैको अग्रता
Mellow Arc Media

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले १२ हजार १९ मतको अग्रता बनाउनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार लामिछानेले २२ हजार ६४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १० हजार ४५ मत पाउनुभएको छ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले १२ हजार १९ मतको अग्रता बनाउनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार लामिछानेले २२ हजार ६४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १० हजार ४५ मत पाउनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com