चितवन २ मा रवि लामिछाने तेस्रो स्थानमा

चितवन २ मा रवि लामिछाने तेस्रो स्थानमा

काठमाडौं । चितवन–२ बाट प्रतिस्पर्धा गरिरहेका उमेश श्रेष्ठ अहिले दोस्रो स्थानमा छन् र रवि लामिछानेलाई २०० मतले उछिनेका छन् ।

अहिलेसम्म पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२३ मत ल्याएका छन् । श्रेष्ठले ३ हजार २१६ मत ल्याएका छन् भने लामिछानेको २ हजार ९७८ मत छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com