रवि लामिछानेको पार्टी सरकारमा सहभागी हुने

रवि लामिछानेको पार्टी सरकारमा सहभागी हुने
Published on
Updated on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारमा जाने संकेत गर्नुभएको छ।

आज निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागि हुदै गर्दा सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै उहाँले आफ्नो पार्टीले सरकारमा नजाने निर्णय गरिनसके पनि छलफल भैरहेको बताउनु भयो ।

उहाँले आफ्नो पार्टीभित्र चलिरहेको छलफलले छिटै निश्कर्ष दिने पनि बताउनु भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com