काठमाडौं १ मा रविन्द्र मिश्र र प्रकशमान सिंहको कडा टक्कर

काठमाडौं १ मा रविन्द्र मिश्र र प्रकशमान सिंहको कडा टक्कर

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र र कांग्रेसका प्रकाशमान सिंहबीच मतान्तर दुरी कम हुँदै गएको छ ।

पछिल्लो गणना अनुसार कूल १५ हजार १८८ मत गणना हुँदा मिश्रले ३ हजार ८७० मत पाउँदा सिंहले ३ हजार ८४९ मत पाएका छन् ।

एमालेका किरण पौडेलले १ हजार ९ सय ६८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ८०७ मत पाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com