काठमाण्डौ १ मा प्रकाशमानलाई रविन्द्र मिश्र पछ्याउँदै

काठमाण्डौ १ मा प्रकाशमानलाई रविन्द्र मिश्र पछ्याउँदै

काठमाण्डौ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिनु भएको छ।

पछिल्लो विवरण अनुसार बिहान कांग्रेसका सिंहले ८ सय १८ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई राप्रपाका रविन्द्र मिश्रले पछ्याइरहनु भएको छ। मिश्रले अहिलेसम्म ७ सय ३७ मत प्राप्त गर्नु भएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५ सय २८ मत पाउनु भएको छ । उहाँ तेस्रो स्थानमा हुनुहुन्छ। यस्तै, एमालेका किरण पौडेल चौथो स्थानमा हुनुहुन्छ । उहाँले ४ सय ९६ मत पाउनु भएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com