सप्तरी-२ : सिके राउत अगाडि, उपेन्द्र यादव पछ्याउँदै

सप्तरी-२ : सिके राउत अगाडि, उपेन्द्र यादव पछ्याउँदै

सप्तरी । सप्तरीको क्षेत्र नम्बर २ मा अहिलेम्म १ हजार ९ सय ७९ मत गणना हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राख्नुभएको छ ।

उहाँले १ हजार १० मत पाउनु भएको छ भने उहाँलाई प‍छ्याइरहनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवको ७ सय ५३ मत रहेको छ । राउत यादवभन्दा २ सय ५३ मतले अगाडि हुनुहुन्छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुरले १ सय ९५ मत ल्याउनु भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com