रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ल निर्वाचित

 रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ल निर्वाचित

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वीलाई पाँच हजार २ सय ९६ मतले पछि पार्दै शुक्लले २८ हजार मत प्राप्त गरी निर्वाचित भएको रुपन्देही–४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोद कुमारयादवले २२ हजार ७०४ मत प्राप्त गरे । त्यस्तै जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५२६ मत ल्याएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com