काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तथा पूर्व आईजीपी सर्वेन्द्र खनाललाई हराएका हुन् ।

खनालले १४ हजार २०४ मत ल्याउँदा खनालले ८ हजार ९११ मत मात्र ल्याउन सके । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले ८ हजार ८०५ ल्याउँदै तेस्रो स्थानमा सीमित बने । राप्रपाका विष्णुप्रसाद आचार्य २ हजार १८५ मत ल्याए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com