अहिलेसम्म ३२ प्रतिशत मत खस्यो

अहिलेसम्म ३२ प्रतिशत मत खस्यो

काठमाडौं । चुनावका लागि भइरहेको मतदानमा दिउँसो पौने एक बजेसम्ममा ३२ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर दिउँसो पौने एक बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी गराएको हो ।

बिहान चिसो भएका कारण तुलनात्मक रुपमा कम मतदान भएको र दिउँसोपछि मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति बाक्लो रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता पौडेलले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढङ्गले मतदान भएको पनि जानकारी दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com