दोलखाको जफेमा रोकिएको मतदान पुनः सुचारु

दोलखाको जफेमा रोकिएको मतदान पुनः सुचारु
फाइल तस्बिर

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित जफेमा रोकिएको मतदान पुनः सुचारु भएको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड गोली चलाएको छ ।

जफेमा मतदान शुरु भएको बागमती प्रदेशकी डीआईजी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप हुँदा सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com