सुनसरी ४ : सञ्चारमन्त्री कार्की अगाडि

सुनसरी ४ : सञ्चारमन्त्री कार्की अगाडि

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनोमतले अगाडि देखिएका छन् ।

कार्कीले २८९९ मत ल्याएर अग्रता कायम राखिरहेको भएपनि एमालेका उम्मेदवार जगदिश कुसियैतले कडा टक्कर दिइरहेका छन् ।

कुसियैतले भने २८३८ मत ल्याएका छन् । उनीहरुबीचको मतअन्तर ६१ मात्रै रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com