तनहुँ १ : रामचन्द्र पौडेल अगाडि

तनहुँ १ : रामचन्द्र पौडेल अगाडि

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता बनाउनुभएको छ ।

८ हजार १ सय ७४ मत गणना हुँदा पौडेलले २ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको छ । उहाँ एमाले उम्मेदवारभन्दा ६७ मतले मात्रै अगाडि हुनुहुन्छ ।

एमाले उम्मेदवार एक बहादुर रानाले २ हजार ७ सय ७१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com