पुकार बमलाई आयोगले तिरायो ५ हजार जरिवाना

पुकार बमलाई आयोगले तिरायो ५ हजार जरिवाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार पुकार बमलाई आचासंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

चुनाव प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्ट लगाएको भन्दै केही दिनअघि आयोगले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com