निर्वाचनका लागि आवश्यक सामग्री मतदानस्थलमा पठाउन थालियो

निर्वाचनका लागि आवश्यक सामग्री मतदानस्थलमा पठाउन थालियो

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सामग्रीहरु मतदानस्थलमा पठाउन थालिएको छ ।

नयाँ वानेश्वरस्थित संसद भवनभित्र रहेको मतदान केन्द्रले पनि मतपत्र बाहेकका आवश्यक सामग्रीहरू मतदानस्थलमा पठाउन थालेको छ ।

मतपत्र भने यसअघि नै सम्बन्धित जिल्ला र क्षेत्रमा पुगिसकेको छ । आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com