एक लाख नाघ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

एक लाख नाघ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । सुनको मूल्य आज बढेको छ । छापावाल बिहिबार हिजोको तुलनामा आज शुक्रबारप्रतितोला छ सयले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ।

बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार दुई थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको महासंघले जनाएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com