१३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

१३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १३ सयले बढेर ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले बढेर १ हजार २९५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com