मुस्लिमलाई पुनः मधेसीमा राख्न मुस्लिम आयोगको आग्रह

मुस्लिमलाई पुनः मधेसीमा राख्न मुस्लिम आयोगको आग्रह

काठमाडौं । मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै रूपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन मधेसी आयोगलाई अनुरोध गरेको छ ।

मुस्लिम आयोगले मधेसी आयोगलाई पत्र पठाउदै मधेसीको सूचीबाट हटाएपछि मुस्लिमहरूले सिफारिस पाउन अवरोध देखिएको जनाएको छ ।

मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछी अहिले लोकसेवालगयात विभिन्न निकायहरूमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको मुस्लिम आयोगको पत्रमा उल्लेख छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com