आज थप १० जना कोरोना संक्रमित थपिए

आज थप १० जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा आज शुक्रबार थप १० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ३३९ जनाको परीक्षणबाट १० जनामा संक्रमण देखिएको हो।

आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ५४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com