आज थप ८ जना नयाँ कोरोना संक्रमित थपिए

आज थप ८ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९आज शुक्रबार० थप ८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७ सय ७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com