ललितपुर ३ मा तोसिमा कार्कीले बनाइन् अग्रता

ललितपुर ३ मा तोसिमा कार्कीले बनाइन् अग्रता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।

४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत ल्याएकी हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com