एमाले उपाध्यक्ष नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्का अगाडि

एमाले उपाध्यक्ष नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्का अगाडि

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ३ सय १ मतले पछि परेका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३ हजार ४५५ मत ल्याउँदा कांग्रेसका डम्बर बहादुर खड्काले ३ हजार ७५६ मत ल्याएका छन् ।

उक्त क्षेत्रबाट यसअघि नेम्वाङ ३६ हजार ५१७ मत ल्याएर विजयी हुँदा काँग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com