मोरङ ४ (१) मा एमालेका उम्मेदवार निर्वाचित

मोरङ ४ (१) मा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौं । मोरङ क्षेत्र नं. ४ (१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । कांग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले १५ हजार ४६५ मत ल्याएको निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् । चौधरी प्रदेश सभामा निर्वाचित भएको घोषणा निर्वाचन कार्यालयले केही बेरमा गर्ने तयारी गरेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com