ललितपुर २ (१) मा एमाले विजयी

ललितपुर २ (१) मा एमाले विजयी
naresh

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ ९१० को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् ।

यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com