बाँके १ मा एमालेका सूर्यप्रसाद ढकाल विजयी, मन्त्री गहतराज पराजित

 बाँके १ मा एमालेका सूर्यप्रसाद ढकाल विजयी, मन्त्री गहतराज पराजित

बाँके । बाँकेको निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता तथा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई हराउँदै ढकाल विजयी भएका हुन् ।

गहतराज ढकालसँग फराकिलो मत अन्तरले पराजित भएका हुन् । ढकालले २५ हजार २६ मत ल्याएर बिजयी भएका छन् भने मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याएर पराजित भएका हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com