प्युठानमा एमालेका सूर्य थापालाई अग्रता, दुर्गा पौडेल पछ्याउँदै

प्युठानमा एमालेका सूर्य थापालाई अग्रता, दुर्गा पौडेल पछ्याउँदै

काठमाडौं । प्युठानमा सूर्य थापाले सुरुवाती अग्रता लिनुभएको छ । नेकपा एमालेका उम्मेदवार थापाले १९८९ मत पाउनुभएको छ।

सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले उहाँसँग प्रतिष्पर्धा गरिरहनुभएको छ। पौडेलको १७०१ मत आएको छ।

पौडेल यसअघि एमालेको समर्थनमा यही क्षेत्रबाट जित हासिल गर्नुभएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com