कास्की २ मा विद्या भट्टराईको अग्रता कायमै

कास्की २ मा विद्या भट्टराईको अग्रता कायमै

काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार भट्टराई ५ हजार ५ सय ८९ ल्याए अग्रता कायम गरेकी हुन् ।

उनले ५६१ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९३ मत पाएका हुन् ।

यस्तै , तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनले ३ हजार ३ सय ६७ मत पाएका हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com