बाजुराका ५ वटा मतदानस्थलको मतदान स्थगित

बाजुराका ५ वटा मतदानस्थलको मतदान स्थगित
फाइल तस्बिर
Published on
Updated on

बाजुर । बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको बाजुराका डीएसपी चतुरभुज ओझाले बताउनुभयो ।

उहाँका अनुसार बुढीगंगा नगरपालिका,बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका,स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ । विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो । अहिले अवस्था नियन्त्रणमा रहेको डीएसपी ओझाले बताउनुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com