२९ सीटमा कांग्रेस र १७ सिटमा एमालेको जित रास्वपाको कति ?

२९ सीटमा कांग्रेस र १७ सिटमा एमालेको जित रास्वपाको कति ?
Mellow Arc Media

काठमाडौं । प्रतिनिधिसभाको मतगणना जारी छ । अहिलेसम्म ७५ क्षेत्रको मतपरिणाम आइसकेको छ । पछिल्लो मतपरिणामअनुसार २९ सीट जितेर नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेकपा एमाले १७ सीट जितेर दोस्रो बनेको छ भने ८ सीट जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यस्तै, नेकपा एकीकृत समाजावदी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी २ जितेको छ ।

जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक–एक सीट जितेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com