ताप्लेजुङमा योगेश भट्टराई पछि परे

ताप्लेजुङमा योगेश भट्टराई पछि परे

ताप्लेजुङ । ताप्लेजुङमा मतगणना भइरहेको छ ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेका सचिव योगेश भट्टराई पछि पर्नुभएको छ ।

उहाँलाई माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले पछि पार्नुभएको हो । माओवादीका बुडाक्षेत्रीले ७ सय ५६ मत ल्याउँदा योगेश भट्टराईले ५ सय ६२ मत ल्याउनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com