तपाइको ‘मतदाता नामावलीमा नाम भेटिएन ? ११०२ मा निशुल्क फोन गर्नुस्

तपाइको ‘मतदाता नामावलीमा नाम भेटिएन ? ११०२ मा निशुल्क फोन गर्नुस्
फाइल तस्बिर

काठमाडाैं । देशभर जारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल फाेन गर्न आममतदातासमक्ष निर्वाचन आयाेगले आग्रह गरेकाे छ ।

मतदाता नामावलीमा नाम नभेटिए तत्काल Call Centre को निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

त्यहाँबाट मतदाताको उचित समस्य समाधान गरिने आयाेगले जनाएकाे छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com