रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते, केहीको अवस्था गम्भीर

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते, केहीको अवस्था गम्भीर

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् । खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

घाइते २२ मध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनाका घाइतेलाई उद्दारपछि चौरजहारी अस्पताल लगिएको छ । दुर्घटनाग्रस्त जिप भेरी नदीको छेउमा खसेको बताइएको छ । दुर्घटना थप विवरण आउन बाँकी छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com